Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

हाम्रो बारेमा

About us

image not found
सुचनाका लागि सामुदायिक सञ्चार अभियान द्धारा सञ्चालीत सामुदायिक रेडियो १०६.६ मेगाहर्ज
रुपन्देहीको देवदह नगरपालीका वडा नं. ६ मा अवस्थीत छ । यस रेडियोले समुदायमा रहेका सूचना र समाचार साथै विज्ञापनहरुलाई प्रसारण गर्दै आईरहेको छ । 
सम्पर्क फोन : 071-577735/577737 (Office)
स्टेसन मयानेजर : Bishnu Kunwar (9857059722)
समाचार प्रमुख : Govinda gharti  (9857029608)
प्राबिधिक प्रमुख : Bishnu Chaudhari(9847267517)
विज्ञापन प्रमुख : Binita siris (9857039284) 
email  -: समाचार शाखा -:   radiodevdaha@gmail.com , प्रसासन : devdaharadio1@gmail.com
 
सूचनाको पहुँचलाई ग्रामीण तहसम्म पु¥याउने उद्देश्यका साथ स्थापना गरिएको सामुदायिक एफ.एम. रेडियो देवदह १०६.६ मेगाहर्ज समुदायको परिवर्तनमा अह्म जिम्मेवारीका साथ अगाडि बढेको यहाँहरु समक्ष सर्वविधितै छ । रेडियो देवदह लुम्विनी अञ्चलको रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी तथा भारतको विभिन्न भागमा समेत सुन्न सकिन्छ । साथै ईन्टरनेट अनलाईबाट www.radiodevdaha.org  मार्फत विश्वभर सुन्न सकिन्छ । समाजमा भएका विकास र विस्तारका कुरा, उपलब्धी र चुनौतीका कुरा, घटना र दुर्घटनाका वारेमा जानकारी, व्यापार, व्यवसाय र संघ÷संस्थाको प्रवद्र्धन गर्न समेत रेडियो देवदहले प्रभावकारी भूमिका खेल्ने छ । यहाँहरु संगको सहकार्यवाट समाज परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्ने विस्वास गरेका छौ ।
objective उद्देश्यहरुः
१ )     ग्रामिण क्षेत्रमा रहेका सुचना विमुख व्यक्तिहरुलाई संचार प्रयोगको  विकास गर्ने र रेडियो श्रवण शैलीको विस्तार गर्ने  ।
२)    ग्रामिण भु–भागमा भएका विभिन्न गतिविधीहरुलाई समाचारको माध्यमबाट सम्प्रेस्ण कृषीलाई प्राथमिकता दिदै      कृषी प्रविधी र कृषकका कुरा र सिद्धान्तहरुको व्यापक प्रचारप्रसार गर्ने ।
३) विभिन्न ठाँउहरुमा विभिन्न विकासका गतिविधिका कार्यहरु गर्ने । जस्तै कृषि र सडकमा विभिन्न सुधारका कार्यहरुको प्रचार तथा प्रसारण गर्ने ।
४ ) उद्धघोषण कलामा संलग्न मानव शंसोधनको शिप तथा क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम तथा तालिमहरु संचालन गर्ने ।
५) विभिन्न जातीय भाषा, भाषीको संरक्षण, सम्वद्र्धन गर्न रेडियोबाट जातीय भाषामा समाचार, रेडियो कार्यक्रम सम्प्रेसण गर्ने ।
६) शिक्षा, स्वास्थ्य, खेलकुदलाई विकास तथा प्रवद्र्धन गर्नको लागि सम्वन्धीत निर्षकहरुमा कार्यक्रमहरु संचालन गर्ने ।
७) अति विपन्न नागरिकको जिविकोर्पाजनको लागि संभावनाको खोजी र चुनौतीको सामना गर्नको लागि जानकारी मुलक कार्यक्रम गर्ने ।
८) स्थानीय स्तरमा हुने गरेका विकास निर्माण, चेतनामुलक कार्यक्रम, युवा उद्यमशिलताको प्रवद्र्धन गर्ने किसिमका कार्यक्रम संचालन गर्नै ।
 

ON AIR

म्युजिक टाइम

UP NEXT

क्यापिटल न्युज

Back to Top