विद्यालयस्तरमा छात्रा लक्षित आत्मरक्षाका तालिम

मंसीर १४ । रुपन्देहीका विद्यालयस्तरमा छात्रा लक्षित आत्मरक्षाका तालिम सिकाईएको छ । रुपन्देही तेक्वाण्डो स्कुल संघको आयोजनामा रुपन्देहीका विभिन्न विद्यालयमा मार्शल आर्टका कक्षाहरु सिकाईएको हो । देशभर १६ दिने महिला हिंसा बिरुद्ध अभियान चलिरहेको बेला रुपन्देहीमा पनि तालिम चलेको हो । दुई महिनादेखि लुम्बिनी, लिटल स्टार मधवलया, अक्सफोर्ड, सिद्धार्थ, ईडन बोर्डिङ्ग स्कुलमा तालिमहरु चलेको संघका अध्यक्ष राजकुमार पाण्डेले बताउनु भयो । ६ देखि ९ कक्षासम्मका छात्राहरुलाई ३ दिने कक्षा चलाएका उपाध्यक्ष रामु बरुनले बताउनु भयो । अहिले सम्म आठ सय विद्यार्थीहरुलाई तालिम दिएको उहाले बताउनु भयो । 

प्रतिकृया दिनुहोस
SITENAME

भविष्य निर्माण माविमा रक्तदान कार्यक्रम सम्पन्न 

पौष १ । भविश्य निर्माण माध्यमिक विद्यालय देवदह–२, ढेकावरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ३५ औं स्थापन दिवसको अवसरमा उक्त रक्तदान

SITENAME

श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न 

पौष १ । रुपन्देहीको देवदह नगरपालिका–४, देवीदमारमा संचालन भएको श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न भएको छ । महायज्ञको एक

SITENAME

उद्योगको विकासले मात्र समृद्ध राष्ट्र निर्माणः सांसद न्यौपाने

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश सांसद दधिराम न्यौपानेले उद्योग व्यवसायको विकासले मात्र समृद्ध राष्ट्र निर्माण गर्न