पुस्तक तथा स्टेशनरी देवदह नगर समन्वय समितिको बैठक सम्पन्न

मंसीर १४ । पुस्तक तथा स्टेशनरी देवदह नगर समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकले यही मंसीर २४ गते हुन गइरहेको जिल्ला साधारण सभामा यस क्षेत्रमा सञ्चालित सम्पूर्ण पुस्तक तथा स्टेशनरी पसलहरुको नविकरण गर्न गराउन पहल गर्ने निर्णय गरेको छ । साथै बैठकले यस क्षेत्रमा सञ्चालित व्यवसायीहरुलाई एकत्रित गर्दै एक आपसमा परेका समस्याहरुको पहिचान गरी सो सम्बन्धि बिभिन्न रचनात्मक कार्यहरु गर्दै जाने समेत निर्णय गरेको छ । बैठकमा निर्मल पराजुली, गोविन्द पौडेल, टिकाराम चापागाई, लिलावल्लभ भट्टराई, रामबहादुर गुरुङ्ग लगायतले आ–आफ्ना भनाइ राख्नु भएको थियो । बैठक पुस्तक तथा स्टेशनरी देवदह नगर समन्वय समितिका संयोजक शुवकान्त न्यौपानेको अध्यक्षता र सचिव ऋषिभक्त आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिकृया दिनुहोस
SITENAME

भविष्य निर्माण माविमा रक्तदान कार्यक्रम सम्पन्न 

पौष १ । भविश्य निर्माण माध्यमिक विद्यालय देवदह–२, ढेकावरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ३५ औं स्थापन दिवसको अवसरमा उक्त रक्तदान

SITENAME

श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न 

पौष १ । रुपन्देहीको देवदह नगरपालिका–४, देवीदमारमा संचालन भएको श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ–२०७५ सम्पन्न भएको छ । महायज्ञको एक

SITENAME

उद्योगको विकासले मात्र समृद्ध राष्ट्र निर्माणः सांसद न्यौपाने

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवम प्रदेश सांसद दधिराम न्यौपानेले उद्योग व्यवसायको विकासले मात्र समृद्ध राष्ट्र निर्माण गर्न