दिनेश भए डोम समुदायबाट एमबीबीएस अध्ययन गर्ने पहिलो युवा

SITENAME


 

काठमाडौं/१८ कात्तिक–डोम समूदायका एक विद्यार्थीले देशमै पहिलो पटक सरकारी छात्रवृत्तिमा एम.बी.बी.एस अध्ययन गराउन पाएका छन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ९ रम्पुराको डोम बस्तीका १९ वर्षिय दिनेश कुमार मरिकले सरकारी छात्रवृत्तिमा डोम समूदायबाट पहिलो चोटी एम.बी.बी.एस अध्ययन गर्न लागेका हुन् । उनले पहिलो पटक चिकित्सक पढ्ने अवसर प्राप्त गरेसँगै डोम समुदायमा खुशीयाली छाएको छ ।
मरिकले गाउँ नजिकैको माध्यमिक विद्यालय खुदीबखारीबाट कक्षा १० उत्तीर्ण गरेका थिए भने राजविराजमा रहेको ह्याप्पी ल्याण्ड माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका हुन् । दलित अभिन्यता युक्ति मरिक र फुरकी देवी मरिकका काइँलो छोरा हुन् दिनेश ।

 

प्रतिकृया दिनुहोस
SITENAME

१२ वर्षदेखि साङ्लोमा बाँधिएका चौधरीको उद्धार

सप्तरी । बाह्र वर्षदेखि साङ्लोमा बाँधिएका मानसिक रोगी ४४ वर्षीय उमाकान्त चौधरीको उद्धार भएको छ । राससमा यही मङ्सिर २१ गते ‘साङ्लोमै बित्यो

SITENAME

स्ववियु चुनावसम्म नेविसंघको म्याद थप्ने प्रस्ताव

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले नेपाल विद्यार्थी संघ म्याद थप्ने प्रस्ताव गरेको छ । केन्द्रीय कार्यसमिति बैठकको

SITENAME

बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

  रासस २८ कात्तिक, काठमाडौं । के तपाईंले आफ्ना वृद्ध आमा–बाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबा–आमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट