ग्यास बुटेलको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु : बुलेटमा आगलागी, सडक अवरोध

SITENAME


धादिङ । धादिङको बेनिघाटमा ग्यास बुलेट दुर्घटना भएको छ । दुर्घटामा दुई पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ जfदै गरेको up 75 AT 5208 नम्बरको ग्यास बुलेट अनियन्त्रित भएको र दुई पैदलयात्रीलाई ठक्कर दिएर ग्यास बुलेटमा आगलागी भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

ग्यास बुलेटको ठक्करबाट पैदलयात्री गीता नेपाली र सुनिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गीताको घटनास्थलमै र सुनिताको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 घटनास्थलमा स्थानीय, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । दुर्घटनाका कारण अहिले सडक अवरोध भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस
SITENAME

अवैध रूपमा भारतै निकासी हुँदै गरेको १२० क्वीन्टल केराउ बरामद

  ३ मंसिर, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले केराउ बरामद गरेको छ । वीरगञ्जको अलौंबाट १२० क्वीन्टल केराउ बरामद भएको हो । भारततर्फ लैजादै गरेको अवस्थामा

SITENAME

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आगजनी, लाखौंको क्षति

  २८ कात्तिक, चितवन । जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पु¥याएका छन् । मंगलवार साँझ विश्वविद्यालयको

SITENAME

तीन बैंकको नाफा अर्ब माथि, एकको भने घट्यो

सिद्धार्थ बैंक बैंकको तेस्रो चौमाशमा नाफा २८ प्रतिशतले वृद्धि भएर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको राइट ब्याक, खुद व्याज आम्दानी र अन्य