Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

स्थानीय समाचार

नगरप्रमुख खत्रीले महोत्सव स्थल व्यवस्थित गर्नको लागि गुरुयोजना निर्माण गर्नुपर्नेमा जोड

news

नगरप्रमुख खत्रीले महोत्सव स्थल व्यवस्थित गर्नको लागि गुरुयोजना निर्माण गरी अगाडि बढ्नु गर्नुपर्नेमा जोड दिनु भयो

योग्य जनशक्ति उत्पादन गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका प्रदेशसभा सांसद डा.न्यौपाने

गुणस्तर शिक्षा प्रदान गरी योग्य जनशक्ति उत्पादन गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका भएको प्रदेशसभा सांसद डा. कृष्णप्रसाद न्यौपानेले बताउनु भएको छ

देवदह–२ को स्वास्थ चौकीमा सुत्केरी महिलाहरुको लागि न्यानो कपडा र झुल वितरण

news

रुपन्देहीको देवदह–२ को स्वास्थ चौकीमा सुत्केरी महिलाहरुको लागि न्यानो कपडा र झुल वितरण कार्यक्रम सम्पन्न भएको छ

देवदह नगरपालिका–४, वडा कार्यालयले अपाङ्गहरुलाई सम्मान , र न्यानो कपडा वितरण

news

देवदह नगरपालिका–४, वडा कार्यालयले अपाङ्गहरुलाई सम्मान गर्नुका साथै न्यानो कपडा वितरण गरेको छ

गुणस्तर र सर्वसुलभ शिक्षा प्रदान गर्न सके मात्र सामाजिक परिवर्तन हुने प्रतिनिधिसभा सांसद विश्वकर्मा

news

गुणस्तर र सर्वसुलभ शिक्षा प्रदान गर्न सके मात्र सामाजिक परिवर्तन हुने प्रतिनिधिसभा सांसद छविलाल विश्वकर्माले बताउनु भएको छ

रुपन्देहीको देवदहमा दिप प्रज्वलन गरिएको छ ।

news

रुपन्देहीको देवदहमा दिप प्रज्वलन गरिएको छ

निर्वाचन सम्पन्न भएको लामो समय भएपनि अहिले सम्म सरकारले सपथ ग्रहणको व्यवस्था नगरेको प्रतिनिधि सभा सदस्य विश्वक

news

निर्वाचन सम्पन्न भएको लामो समय भएपनि अहिले सम्म सरकारले सपथ ग्रहणको व्यवस्था नगरेको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ

देवदह–१२ मा रहेको प्रगति माध्यमिक विद्यालयमा महायज्ञ सुरु

news

रुपन्देहीको देवदह–१२ मा रहेको प्रगति माध्यमिक विद्यालयमा महायज्ञ सुरु भएको छ

नेपालको शिक्षा नीति परिवर्तन नगर्दा सम्म शिक्षा क्षेत्रले फड्को मार्न नसक्ने = न्यौपाने

news

नेपालको शिक्षा नीति परिवर्तन नगर्दा सम्म शिक्षा क्षेत्रले फड्को मार्न नसक्ने प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपानेले बताउनु भएको छ

आजको दिन तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु विशेष परिकार

news

आजको दिन तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ

पिडित र सरकार पक्ष वीच भएको सहमति अन्र्तगत दुर्गा तिवारी र वसन्त पौडेललाई राज्यले सहीद घोषणा गरेको जानकारी

news

पिडित र सरकार पक्ष वीच भएको सहमति अन्र्तगत दुर्गा तिवारी र वसन्त पौडेललाई राज्यले सहीद घोषणा गरेको

नेपाली कांगे्रस देवदह नगर समितिद्धारा शोकसभा सम्पन्न गरेको छ ।

news

नेपाली कांगे्रस देवदह नगर समितिद्धारा शोकसभा सम्पन्न गरेको छ

प्रगति आधारभूत विद्यालय देवदह–५, नर्सरीडाडामा विभिन्न प्रतियोगिताहरु सम्पन्न

news

प्रगति आधारभूत विद्यालय देवदह–५, नर्सरीडाडामा विभिन्न प्रतियोगिताहरु

देवदह ईङ्गलिस वोर्डिङ्ग हाईस्कूल मा खेल सप्ताह सम्पन्न भएको छ ।

news

देवदह ईङ्गलिस वोर्डिङ्ग हाईस्कूल मा खेल सप्ताह सम्पन्न भएको छ

युवा परिचालन उपसमितिको बैठक सम्पन्न

news

युवा परिचालन उपसमितिको बैठक सम्पन्न भएको

रुपन्देहीको देवदह–२, ढेकावरमा संचालन भएको ६ दिने गुडिया बनाउने तालिम सम्पन्न।

news

रुपन्देहीको देवदह–२, ढेकावरमा संचालन भएको ६ दिने गुडिया बनाउने तालिम सम्पन्न भएको छ

कामधेनु दुग्ध उत्पादक सहकारी संस्था देवदह–३, को १३ औं बार्षिक साधारण सम्पन्न

news

कामधेनु दुग्ध उत्पादक सहकारी संस्था देवदह–३, को १३ औं बार्षिक साधारण

लागुऔषध नियन्त्रण गर्न सकेमात्र अपराधीक क्रियाकलाप रोक्न सकिनेमा जोड ।

news

लागुऔषध नियन्त्रण गर्न सकेमात्र अपराधीक क्रियाकलाप रोक्न सकिनेमा जोड

प्रदेश नं ५ का विकासका संभावना र चुनौती विषयक सगरमाथा रनिङ्ग शिल्ड वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

news

प्रदेश नं ५ का विकासका संभावना र चुनौती विषयक सगरमाथा रनिङ्ग शिल्ड वक्तृत्वकला प्रतियोगिता सम्पन्न

माघेसंक्रान्तिको अवसरमा देवदह–११, सौधनीयामा रक्तदान कार्यक्रम

थारु कल्याणकारिणी सभा देवदहको आयोजनामा माघेसंक्रान्तिको अवसरमा देवदह–११, सौधनीयामा रक्तदान कार्यक्रम

देवदहमा संचालन भएको एक हप्ते ढकीया निर्माण तालिम सम्पन्न ।

रुपन्देहीको देवदह–४, केरवानीमा संचालन भएको एक हप्ते ढकीया निर्माण तालिम सम्पन्न भएको छ

चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को स्मारिका प्रकाशन गर्ने निर्णय

news

चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०७४ को स्मारिका प्रकाशन गर्ने निर्णय गरेको

युवा व्यवसायी वसन्त पौडेलको हत्याबारे प्रहरीले छुट्टाछुट्टै २ टोली बनाएर अध्ययन सुरु गरेको छ

युवा व्यवसायी वसन्त पौडेलको हत्याबारे प्रहरीले छुट्टाछुट्टै २ टोली बनाएर अध्ययन सुरु गरेको

अनिश्चितकालिन रुपन्देही बन्द फिर्ता भएको छ ।

युवा व्यवसायी तथा नेकपा एमालेका कार्यकर्ता वसन्त पौडेलको हत्याको विरुद्धमा भएको अनिश्चितकालिन रुपन्देही बन्द फिर्ता भएको छ

अपराधीलाई कानुनी कधघरामा ल्याई कार्यवाही गर्ने कार्यमा राज्यले लाचारी गरेको प्रति गंभिर ध्यानकषर्ण भएको राजनै

news

अपराधीलाई कानुनी कधघरामा ल्याई कार्यवाही गर्ने कार्यमा राज्यले लाचारी गरेको प्रति गंभिर ध्यानकषर्ण भएको राजनैतिक दलहरुले जनाएको छ

देवदह नगरपालिका वडा नं ७ मिलनचोकमा सडकदुघर्टनामा परी एक जनाको मृत्यु भएको छ ।

news

देवदह नगरपालिका वडा नं ७ मिलनचोकमा सडकदुघर्टनामा परी एक जनाको मृत्यु भएको छ

स्वतन्त्र भूतपुर्व सैनिक कल्णकारी परिवार देवदहद्धारा शोकसभा सम्पन्न गरेको छ ।

स्वतन्त्र भूतपुर्व सैनिक कल्णकारी परिवार देवदहद्धारा शोकसभा सम्पन्न गरेको छ

रुपन्देहीको देवदह–२, ढेकावरमा ६ दिने गुडिया बनाउने तालिम शुरु भएको छ ।

news

रुपन्देहीको देवदह–२, ढेकावरमा ६ दिने गुडिया बनाउने तालिम शुरु भएको छ

देवदह नगरपालिका कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।

news

देवदह नगरपालिका कार्यपालिकाको बैठक सम्पन्न भएको छ

रुपन्देहीको देवदहमा ३ महिने प्लम्विङ तालिम शुरु भएको छ

news

रुपन्देहीको देवदहमा ३ महिने प्लम्विङ तालिम शुरु भएको

मेला महोत्सवले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मद्दत पुग्ने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहा

news

मेला महोत्सवले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मद्दत पुग्ने देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ

समुद्घाटनमा प्रदेश सांसद डा. कृष्ण न्यौपानको वलिङ्ग र नगरप्रमुख हिरावहादुर खत्रीको व्याटिङ्ग निकै रोमाञ्चक दे

news

समुद्घाटनमा प्रदेश सांसद डा. कृष्ण न्यौपानको वलिङ्ग र नगरप्रमुख हिरावहादुर खत्रीको व्याटिङ्ग निकै रोमाञ्चक देखिएको थियो

देवदहमा रहेको मायादेवी आश्रमका अनाथ वालवालिकाहरुको लागि न्यानो कपडा वितरण

देवदहमा रहेको मायादेवी आश्रमका अनाथ वालवालिकाहरुको लागि न्यानो कपडा

राष्ट्रिय समृद्धि प्राप्ति गर्नको लागि देशमा आर्थिक क्रान्तिको आवश्यकता

news

राष्ट्रिय समृद्धि प्राप्ति गर्नको लागि देशमा आर्थिक क्रान्तिको आवश्यकता रहेको अल नेपाल भारतिय पुर्व सैनिक कल्याणकारी संघका संरक्षक चोकबहादुर थापाले बताएका छन्

देवदह नगरपालिकाको कार्यालयवाट जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको शुभारम्भ

news

देवदह नगरपालिकाको कार्यालयवाट आज देखि जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रमको शुभारम्भ भएको

रुपन्देहीको देवदहमा आज राष्ट्रिय मुक्तक दिवसको अवसर पारेर मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ ।

news

रुपन्देहीको देवदहमा आज राष्ट्रिय मुक्तक दिवसको अवसर पारेर मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ

ON AIR

स्थानिय समाचारहरुको संगालो

UP NEXT

BBC नेपाली सेवा विहानी पख

Back to Top