Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

विष्णु घिमिरेको ९ औं दिनको पुण्यतिथिमा शोकसभा सम्पन्न

माघ १८ । नेकपा एमाले देवदह–५, शाखा कमिटीद्धारा शोकसभा सम्पन्न गरेको छ । पार्टीका क्रियाशिल सदस्य देवदह–५, बैकुण्ठ नगर निवासी विष्णु घिमिरेको ९ औं दिनको पुण्यतिथिमा उक्त शोकसभा सम्पन्न गरेको हो । शाखा कमिटीका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षता र पार्टीका जिल्ला सदस्य एवं वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतमा उक्त शोकसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रकाश अर्याल, टिकाराम चापागाई, डोलराज चापागाई, कृष्णराज पौडेल, कृष्ण पौडेल, यादव भूषाल, दीपक चापागाई, दुर्गालाल तिवारी, धनलाल भूषाल, थानेश्वर कडेल, भिमदेव ढकाल लगायतको सभागिता रहेको थियो । शाखा कमिटीका सचिव वावुराम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

रोचक जानकारी

UP NEXT

देवदह समाचार

Back to Top