Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देवदह स्वास्थ्य संस्थामा न्यौपानेको अध्यक्षतामा नया व्यवस्थापन समिति गठन

माघ १८ । देवदह स्वास्थ्य संस्थामा देवदह–५, का वडा अध्यक्ष झिल्लुप्रसाद न्यौपानेको अध्यक्षतामा नया व्यवस्थापन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रुद्रमान ढकाल, सदस्य सचिवमा रेमबहादुर दिसा, सदस्यहरुमा पार्वती न्यौपाने, मिना श्रेष्ठ, दुर्गादत्त शर्मा रहनु भएको छ । देवदह नगरपालिका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालको अध्यक्षता, नगरप्रमुख हिराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मित्रलाल न्यौपाने, झिल्लुप्रसाद न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । देवदह स्वस्थ्य संस्थाका प्रमुख रेमबहादुर दिसाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

ON AIR

रोचक जानकारी

UP NEXT

देवदह समाचार

Back to Top