Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

रुपन्देहीको देवदहमा देवदह नगर वडा स्तरीय व्याटमिन्टर प्रतियोगिता शुरु

माघ २० । रुपन्देहीको देवदहमा देवदह नगर वडा स्तरीय व्याटमिन्टर प्रतियोगिता शुरु भएको छ । भुतपुर्व सैनिक कल्याण क्लव भलुहीको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिता अन्र्तगत विभिन्न वडा, क्लवहरु वीच प्रतियोगिता सम्पन्न भएको छ । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा बुद्ध युवा क्लव र रोहिणी क्याटमिन्टन क्लव फाईनलमा प्रवेश गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथमले ५ हजार र द्धितियले ३ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top