Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

मलेसियामा एक नेपाली मजदुरको मृत्यु

अर्जुन बिक माघ २९ 

रोजगारीको शिलसिलामा मलेसिया अाएका एक नेपाली युवकको मृत्यु भएको छ। काठमाडाैं घर भइ इबिडेन इलेक्ट्रोनिक कम्पनी मलेसियामा कार्यरत मजदुर २९ वर्षीय दिपाल गुरुङको मृत्यु भएको हो। मलेसियाको पेनाङ स्थित सेब्रन्जया अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो।  उनको मेनेजाइटिसको कारण मृत्यु भएको उनका सहकर्मी  मधु बस्यालले जानकारी दिए ।

मृतक गुरुङ रोजगारीको लागि १ वर्ष अघि ट्र्स्ट नेपाल मेनपावर मार्फत मलेसिया अाएका थिए । मलेसियामा दिनहुँ जस्तो नेपाली कामदारको मृत्यु हुने गरेको छ। वैदेशिक रोजगार बवभागले भने अनुसार सबैभन्दा बढी  कामदारको मृत्यु मलेसियामा हुने गरेको छ।

 

ON AIR

बलिउड एक्प्रेस

UP NEXT

देवदह समाचार

Back to Top