Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

महान जनयुद्धको २३औ वर्ष प्रवेशको अवसरमा दिप प्रज्जवलन कार्यक्रम देवदह ,

फागुन १ । महान जनयुद्धको २३औ वर्ष प्रवेशको  अवसरमा माओवादी केन्द्र देवदह नगर कमिटीको आयोजनामा दिप प्रज्जवलन कार्यक्रम देवदह , सितलनगरमा सम्पन्न भएको छ । कार्यक्रम रुपन्देही क्षेत्र नं . १ का प्रदेश सभा सांसद डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा माओवादी केन्द्र का केन्द्रिय सदस्य लेखनाथ न्यौपाने ,  देवदह नगर अध्यक्ष मोतिलाल ढकाल कृष्ण , टिका न्यौपाने , भरत तिवारी , गोविन्द ठडराई , वाई सि एल का प्रशान्त गैरे , दिपक लम्साल लगाएतको उपस्थिती रहेको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top