Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

हरीकला कंडेलको माघ २४ गते १०१ वर्षको उमेरमा निधन भएको थियो ।



फागुन १ ।  रुपन्देहीको सितलनगरमा शोक सभा सम्पन्न भएको छ । सितलनगर निवासी राम प्रसाद कंडेल , तारानाथ कंडेल , स्वर्गीय भेष राज कंडेल , वुद्धि राज कंडेल  ,चेत नारायण कंडेल ,  स्वर्गीय पून्य कंडेल की आमा हरीकला कंडेल को सातौ दिनको पून्य तिथीको अवसरमा शोक सभा गरिएको हो । शोक सभामा रुपन्देही क्षेत्र नं १ का प्रदेश सांसद दधिराम न्यौपाने , डा. कृष्ण न्यौपाने मोतिलाल ढकाल , लेखनाथ न्यौपाने , टिका न्यौपाने , लगाएतको उपस्थिती रहेको थियो । हरीकला कंडेलको माघ २४ गते १०१ वर्षको उमेरमा निधन भएको थियो ।
 

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top