Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

सिद्धेश्वर महादेव मन्दिर देवदह ६ शिवालय टोलको एक भेलाले नया समिती गठन गरेको छ

फागुन १ ।  सिद्धेश्वर महादेव मन्दिर देवदह ६ शिवालय टोलको एक भेलाले नया समिती गठन गरेको छ । टिकाराम भूसालको अध्यक्षतामा समिती गठन गरिएको हो । जसको उपाध्यक्ष्मा देवलाल चापागाई , सचिवमा कृष्ण न्यौपाने , कोषाध्यक्षमा जया अधिकारी , र सदस्यहरुमा टिका परियार , रेवती वस्याल , यमुना पौडेल रहनु भएको छ । भेलाले देवदह नगरपालिका का वडा अध्यक्ष दामोदर क्षेत्री लाई संरक्षक , अग्निधर न्यौपाने , नेत्र काफ्ले र वासु रिमाल लाई सल्लाहकारमा चयन गरेको छ । कार्यक्रम अधिक चन्दादाता प्रेम गिरीको प्रमुख आतिथ्यता र खेम नारायण अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top