Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

युग ज्योति मा वि र देवदह मा विको विद्यालय व्यवस्थापन समितीको अध्यक्ष चयन

फाल्गुन ३  युग ज्योति मा विको बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष मा नेत्र प्रसाद काफ्ले चयन हुनु भएको छ । देवदह नगरपालिका का नगर शिक्षा अधिकृत हरिलाल अर्यालको प्रमुख  आतिथ्यतामा काफ्ले लाई चयन गरिएको हो । त्यस्तै  अन्य सदस्यहरुमा राधिका  अर्याल , बाबुराम न्यौपाने , पवित्रा रेग्मी , भिमकुमारी श्रेष्ठ , दयासागर दहाल , शिक्षक प्रतिनिधि शिला मल्ल सर्वसहम्मत बाट चयन भएको विध्यालय का प्र अ शिव प्रसाद ढुनंगानाले बताउनु भएको छ ।आजनै देवदह मा विको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा जगन्नाथ अधिकारी र सदस्यहरुमा हरी मरासिनी सीतापाण्डे ,सोनु विक ,डिलाकुमारी काफ्ले शालिग्राम तिवारी , शिक्षक प्रतिनिधी विनोद शर्मा साथै शिक्षक अभिभावक संघको अध्यक्षमा डोलराज न्यौपाने निर्विरोध निर्वाचित हुनु भएको विद्यालयका प्र अ लिलाधर पाण्डेले जनाउनु भएको छ ।

ON AIR

पुराना नेपाली सुगम संगीतहरु

UP NEXT

नेपाली बहस

Back to Top