Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

देबदहको होटल हेरिअन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ

देबदहको होटल हेरिअन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ टेजमा एक , देबदहको शहरीकरण र ऐतिहासिक एंव प’रातात्विक सन्दर्भका बिषयमा थेसिस लेख्दै गनर्’ भएका स्थानियवासी तथा प’ल्चोक इन्जिनियरि¨ कलेजका बिद्यार्थी  गोपाल बहाद’र क’ँवर लाई श’भकामना दिदै देबदह नगरपालिकाका कार्यकारी अधिकृत तथा कार्यक्रमका प्रम’ख अतिथी गणेश घिमिरेले  खोज र अन’सन्धानको लागि देबदह मा अत्यन्तै धेरै स्रोत भएको बताउन’ भयो . कार्यक्रममा यस्तो अन’सन्धानबाट भाबी प’स्ताको लागि एक दस्ताबेज तयार ह’ने प्राय सहभागिह?को भनाई थियो . कार्यक्रम ड्रिम देबदहको आयोजना , ड्रिम देबदहका अभियान्ता लक्ष्मण न्यौपानेको अध्यक्षयता र स’रेन्द्र न्यौपानेको संचालनमा सम्पन्न भएको थियो . 

ON AIR

बिबिसि नेपाली सेवा

UP NEXT

बहकिने मन

Back to Top