Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

रुपन्देहीका १६ वटै स्थानिय तहको निर्वाचनको परिणाम

देवदह, २३ असार । रुपन्देहीका १६ वटै स्थानिय तहको निर्वाचनको परिणाम आएको छ । १६ स्थान का प्रमुख तहमा  ७ स्थानमा ने क पा एमालेले विजयी भएको छ , ४ स्थानमा संघीय समाजवादी फोरम विजयी भइको छ ,  २ स्थानमा नेपाली कांग्रेस , १ , १ गरी ३ स्थानमा माओवादी केन्द्र , फोरम लोकतान्त्रिक र स्वतन्त्र उमेद्धवार विजयी भइका छन्  । ने क पा एमाले बुटवल उप महानगरपालिका ,   सिद्धार्थनगर, तिलोत्तमा र , सैनामैना नगरपालिका साथै कंचन ,सियारी र  शुद्धोधन गाउँपालिकामा विजयी भएको छ , । गैडहवा , रोहीणी ,कोटहीमाई र मर्चवारी गाउँपालिका प्रमुखमा नयाँ शक्ति संघीय समाजवादी फोरम  विजयी भएको छ । देवदह नगरपालिका र मायादेवी गाउपालिकामा भने नेपाली काग्रेस विजयी भएको छ । ओमसतिया गाउँपालिका मा माओवादी केन्द्र विजयी  भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र पदका उमेद्धवार विजयी हुनु भएको छ । सम्मरीमाई गाउँपालिका प्रमुखमा फोरम लोकतान्त्रिक विजयी  भएको छ । । रूपन्देही जिल्लामा १ उपमहानगरपालिका , ५ नगरपालिका र १० गाउपालिका छन्  ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top