Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देही जिल्लामा भोली ८४ हजार लिटर पेट्रोल वितरण गरिने

२९ पुस । रुपन्देही जिल्लामा भोली ८४ हजार लिटर पेट्रोल वितरण गरिने भएको छ । प्रतिपरिवार पाँच लिटरको दरले मट्टितेल पनि वितरण गरिने बताईएको छ । पेट्रोल र मट्टितेल अभावले अस्तव्यस्त भएको जनजीबनलाई केही सहज बनाउनका लागि जिल्लाका पेट्रोल पम्पहरुबाट पेट्रोल र मट्टितेल वितरण गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । भोली विहान ११ बजेदेखि निजी कार, ट्याक्सी र मोटरसाइकल धनीहरुका लागि पेट्रोल वितरण हुने छ । पेट्रोल वितरण गर्ने २८ पम्पहरुलाई नेपाल आयल निगमको भलवारी डिपोले ३ हजार लिटरको दरले कुल ८४ हजार लिटर पेट्रोल उपलब्ध गराएको बताईएको छ । 

ON AIR

बिबिसि नेपाली सेवा

UP NEXT

बहकिने मन

Back to Top