Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

अनाथ वालवालिकाको लागि ट्युवेल धाराको स्थापना

साउन १५

         रुपन्देहीको देवदहमा अनाथ वालवालिकाको लागि ट्युवेल धाराको स्थापना भएको छ । देवदह नगरपालिका वडा नं ७ स्थित मायादेवि अनाथ आश्रममा ट्युवेल धारा गाडिएको हो ।सुनवल नगरपालिका वडा नं ४ निवासी डिल्लीराज ज्ञवाली तथा मिना ज्ञवाली द्वारा वैवाहिक जिवनको २५ औ वर्ष प्रवेशको सु- अवसरमा उक्त कार्य गरिएको बताईएको छ । धारा निर्माण पश्चात मायादेवी अनाथ आश्रम मा वस्तै आएका वालवालिका लाभान्वित हुने वताईएको छ । साथै ज्ञवाली दम्पत्तिले आफ्ना छोरीहरुको जन्मोत्सव पनि आश्रममामै मनाउने जनाईएको छ । मिना ज्ञवाली विगत १० वर्ष देखी इज़रायल मा बस्दै आउनु भएको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top