Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देहीको क्षेत्र नं ३, प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार घनश्याम भुसाल विजयी

मंसीर २४ । रुपन्देहीको क्षेत्र नं ३, प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार घनश्याम भुसाल विजयी हुनु भएको छ । नेकपा एमालेका भुसाल  ३२ हजार ८६६ मत ल्याई विजयी हुनु भएको हो । उहाले निकतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठवन्धनका उम्मेदवार दिपक बोहराले  २७ हजार ४२२ मत ल्याउनु  भएको छ । रुपन्देही क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका घनश्याम भुसालले ५४४४ मतान्तरले लोकतान्त्रिक गठबन्धनका दिपक बोहोरालाई पराजित गर्नु भएको छ  ।

ON AIR

UP NEXT

Back to Top