Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देही क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका नेता तथा पुर्ब अर्थ राज्यमन्त्री भरत शाह निर्बा्चित

मंसिर २४ ।रुपन्देही क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका नेता तथा पुर्ब अर्थ राज्यमन्त्री भरत शाह निर्बा्चित हुनु भएको छ । शाहले ३३ हजार ८८ मत ल्याउनु भएको छ  । शाहका प्रतिद्धन्दी बाम गठबन्धनका तर्फबाट माओबादी केन्द्रका डिलाराम आचार्यले २० हजार ४ सय ३८ मत प्राप्त गर्नुभयो ।। आचार्य शाहसंग १२ हजार ६ सय ५० मतान्तरले पराजित हुनु भएको छ  । त्यस्तै अर्का प्रतिद्धन्दी संघीय समाजबादी फोरम नेपालका मुहम्मद वकील मुसलमानले १४ हजार १ सय २१ मत प्राप्त गर्नु भएको छ  ।

ON AIR

बलिउड एक्प्रेस

UP NEXT

देवदह समाचार

Back to Top