Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

रुपन्देहीको देवदहमा आज राष्ट्रिय मुक्तक दिवसको अवसर पारेर मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ ।

 पौष ५ । रुपन्देहीको देवदहमा आज राष्ट्रिय  मुक्तक दिवसको अवसर पारेर मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । युगिन साहित्य समाज को आयोजना र रेडियो देवदहको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकार मुरारी पराजुलिले मुक्तकको बारेमा वोल्दै मुक्तक वाचन गर्दा प्रसंसा प्राप्त गर्नु पर्ने वताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका पराजुलीले मुक्तकको विकासको लागि देवदहका साहित्यकारहरुले ठुलो भुमिका खेलेको प्रसंसा समेत गर्नु भयो । युगिन साहित्य समाजका अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव गणेश न्यौपानेले गर्नु भएको थियो ।कार्यक्रममा रुपन्देहीका मुक्तककार हरुको उपस्थिती रहेको थियो ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top