Radio Devdaha 106.6 MHz
Devdaha-2 Rupandahi

ताजा खबर :

News

image not found

देवदह नगरपालिका वडा नं ७ मिलनचोकमा सडकदुघर्टनामा परी एक जनाको मृत्यु भएको छ ।

पुस २२ । रुपन्देहीको देवदहमा दुघर्टनामा परी एक जनाको मृत्यु भएको छ । देवदह–७ मिलनचोकमा रोकिराखेको ट्रकमा मोटरसाईल ठोकिदा उक्त दुघर्टना भएको देवदह प्रहरी चौकीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका–१४ का २८ बर्षीय रोशन जेष्ठकोे घटनास्थमै मृत्यु भएको हो । देवदह–७ मिलनचोकमा रोकि राखेको लु ४ ख २९४६ नम्बलको ट्रकमा लु १९ प १७१९ नम्बरको रातो पल्सर ठोकिएपछि मोटसाइकलमा सवार जेष्ठको निधन भएको प्रहरीले जनाएको छ ।

ON AIR

UP NEXT

प्रसारण आरम्भ/ भक्ति गित

Back to Top